काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ । बैठकमा संस्थापन पक्षका नेताहरू सहभागी छन् भने, महामन्त्री विश्वप्रकाश शर्मा पनि बैठकमा सहभागी हुन सानेपा गएका छन् ।
बिहान ८ बजे बस्ने गरी तय गरिएको बैठक दिउँसो सुरु भएको हो ।
पुस १८ गतेको कार्यसम्पादन समितिले आगामी वैशाखमा १५ औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउने निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरेको छ ।




















प्रतिक्रिया