विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो « Khabarhub

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित भएको छ। 

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई व्यवस्थापन गर्न समय परिवर्तन गरेको हो।

यसअघि तय गरिएको समय संशोधन गर्दै निर्वाचन प्रक्रिया आज दिउँसो ४ बजेका लागि सारिएको हो।

यसअघि दिउँसो १ बजे मनोनयन दर्ता गर्ने र निर्वाचन सुरु गर्ने तय गरिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ५२ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी