विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो « Khabarhub

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित भएको छ। 

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई व्यवस्थापन गर्न समय परिवर्तन गरेको हो।

यसअघि तय गरिएको समय संशोधन गर्दै निर्वाचन प्रक्रिया आज दिउँसो ४ बजेका लागि सारिएको हो।

यसअघि दिउँसो १ बजे मनोनयन दर्ता गर्ने र निर्वाचन सुरु गर्ने तय गरिएको थियो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  २ : ५२ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश