डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’ « Khabarhub

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण रूपमा फुट्ने अवस्था नरहेको स्पष्ट पारेकी छिन्। खबरहबसँगको विशेष कुराकानीमा उनले कांग्रेस सय प्रतिशत फुट्दैन’भन्नेमा आफू पूर्ण ढुक्क भएको बताएकी हुन्।

उनले महाधिवेशनको उद्देश्य पार्टी फुटाउने नभई एकता जुटाउने भएको उल्लेख गर्दै भनिन्, ‘देशभरबाट कार्यकर्ताहरू चिसो मौसममा पनि काठमाडौंमा भेला हुनुको अर्थ पार्टी एकताको लागि हो। हामी फुट्नेतिर छैनौं। सानेपाबाट उचित निर्णयको आशा छ।’

डा. संग्रौलाले थपिन्, ‘सहमतिका लागि ८ बुँदाको प्रस्ताव लिएर महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय कार्यालय सानेपा पुग्नुभएको छ।’

 उनले भनिन्, ‘गगनलाई प्रधानमन्त्रीमा अगाडि सारेर अघि बढ्दा पार्टी र देश दुवैका लागि राम्रो हुन्छ। कांग्रेस फुटाएर कसैलाई फाइदा हुँदैन। सिनियर नेताहरू यसबारे बुझिसक्नु भएको छ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : २८ बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय