प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न  « Khabarhub

प्रभु बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न 


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । 

बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण सहित अन्य वित्तीय प्रतिवेदनहरू पारित गरेको छ ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडका एकीकृत वित्तीय विवरणहरू पनि अनुमोदन भएका छन् । वार्षिक साधारण सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत पारित भएको बैंकले जनाएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ३४ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर