जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा « Khabarhub

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक कारबाही भन्ने शब्दमा परेको बताएका छन् । पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका छन् । 

‘जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो’ उनले भने, ‘बद्लिएको अवस्था अनुसार कांग्रेस चलाऊँ भन्दा त कारबाहीमा पर्नुपर्ने रहेछ ।’

उनले आफूले बुधबार बिहानै विशेष महाधिवेशनको क्रममा नेपाली कांग्रेसको महामन्त्री छाडेको पनि बताए ।
 
‘मैले त बिहानै महामन्त्री पद छाडिसकेँ, प्रदिप पौडेल र गुरुराज घिमिरेले महामन्त्री पदमा उम्मेदवारी दिइसक्नुभयो, मलाई महामन्त्रबाट कारबाही गर्नको लागि त पद नै थिएन’, उनले भने ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ५५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित