कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ « Khabarhub

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई गहिरो चोट लागेको बताएका छन्।

कांग्रेस विभाजन भएपछि खबर हबसँग कुरा गर्दै उनले आफूलाई सहनै नसकिने चोट लागेको बताएका हुन् ।

‘सहनै नसक्ने गरी गहिरो चोट लागेको छ। केही बोल्न सक्ने र गर्नसक्ने अवस्थामा पनि छै’, सिटौलाले भने, ‘अन्तिमसम्म मिल्छ भन्ने प्रयत्नमा थियौँ तर मिलाउन सकिएन।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउने व्यक्तिले कांग्रेस मिलाउन सक्नुभएन नि भन्ने प्रश्नमा भने, ‘प्रयास गरिएको थियो तर सकिएन ।’

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : ११ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति