चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति « Khabarhub

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार रातिदेखि रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जान अनुमति दिएको छ ।

इरानी समाचार समित तस्निमले नाम उल्लेख नगरिकन इरानी अधिकारीलाई उद्धृत गरी लेखेको छ, ‘इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनियाँ जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानुनअनुसार यात्रा गर्न अनुमति दिइएको छ ।’

बेइजिङले अनुरोध गरेको यो मार्ग बुधबार साँझ ‘इरानी व्यवस्थापन नियममामा समझदारी’ पछि सुरु भएको बताइएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : २९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले