विपक्षीको नाराबाजीबीच अर्थमन्त्री वाग्लेले दिन थाले जवाफ « Khabarhub

विपक्षीको नाराबाजीबीच अर्थमन्त्री वाग्लेले दिन थाले जवाफ


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपक्षीको अवरोधकैबीचमा संसद् सञ्चालन भएको छ । अवरोधकै बीच सभामुखले बैठक अघि बढाउने निर्णय गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिन सुरु गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा विपक्षी दलहरूले निरन्तर नाराबाजी र टेबुल ठटाएर विरोध जनाइरहेका छन् ।

सदनमा विपक्षी सांसदहरू उभिएर विरोध गरिरहेकै अवस्थामा अर्थमन्त्री वाग्लेले रोस्ट्रमबाट आफ्नो धारणा राखिरहेका छन् । यता, सत्तापक्षका सांसदहरूले भने ताली बजाउँदै सरकारको पक्षमा समर्थन जनाइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ९ : ०८ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले