हामी कम्युनिस्ट होइनौं : अर्थमन्त्री वाग्ले « Khabarhub

हामी कम्युनिस्ट होइनौं : अर्थमन्त्री वाग्ले


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी कम्युनिस्ट नभएको बताएका छन् ।

पार्टीको अर्थ राजनीति र भूराजनीतिमाथि शङ्का नगर्न बताउँदै उनले सामाजिक न्याय सहितको उद्धार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको दाबी गरे ।

‘कम्युनिस्ट होइनौं । नवउदारवादी पनि होइनौँ । किलियर कित्ता छ । राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध , सामाजिक न्याय सहितको उद्धार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी ,हो’ वाग्लेले भने, ‘हामी यसमा स्पष्ट छौँ। सांसदज्यूहरूले हाम्रो पार्टीको नीति सिद्धान्त पढिदिने कष्ट गर्नुहोला । संज्ञा लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली को सुदृढीकरण सरकारको मार्ग निर्देशन भन्या छ। हामी यही फ्रेमबाट अगाडि जाने हो।’

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ९ : २० बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले