काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू) « Khabarhub

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । 

उपमेयर डंगोल कार्यवाहक मेयर भएपछि आज पहिलो पटक नीति तथा कार्यक्रम पेश गरिको हो।

नीति तथा कार्यक्रममा शहरी पूर्वाधार, सुशासन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १ : ४७ बजे

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

काठमाडौँ – धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका