लगातारको वर्षाका कारण चितवन जलमग्न « Khabarhub

लगातारको वर्षाका कारण चितवन जलमग्न


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ ।   

लगातारको वर्षाका कारण चितवनका केही स्थानमा सडक जलमग्न भएको छ भने घरहरू डुवानमा परेको छ । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । 

वर्षाका कारण चितवन भरतपुर आसपासका क्षेत्रहरू डुबानमा परेको हो । वर्षाका कारण नारायणी नदीको सतह बढेको छ ।

त्यस्तै वर्षाका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको छ । तर माथिबाट ढुङ्गाहरु झरिरहेकाले जोखिम कायमै रहेको चितवन प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : २८ बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई