आधा घण्टा पनि नबसी संसद्‍बाट हिँडे बालेन « Khabarhub

आधा घण्टा पनि नबसी संसद्‍बाट हिँडे बालेन


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसी हिँडेका छन्।

दिउँसो १ बजेर ३७ मिनेटमा सभापति रवि लामिछानेसँगै संसद्‍मा प्रवेश गरेका उनी १ बजेर ५५ मिनेटमा हिँडेका हुन्।

उनी संसद्मा आएसँगै प्रतिपक्षी सांसदहरू झन् आक्रमक भएका थिए । सञ्चारमाध्यमका कार्यालयसहितमा सरकार संरक्षित मान्छेले गरेको गाडी तेर्स्याउने कामलाई लिएर उनीहरूले बालेनकै सामु चर्को आलोचना गरे।

मंगलबार दिउँसो सभापति लामिछानेसँग ५ मिनेट गोप्य वार्तापछि छिरेका उनी आधा घण्टा नबसी बाटो लागेका हुन् ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  २ : १० बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी