आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू) « Khabarhub

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले क्षतिग्रस्त गोरखा र धादिङ जोड्ने आरुघाट पुल मर्मतको काम तीव्र गतिमा अघि बढेको छ ।

बाढीले भत्काएको पुलको भागमा अस्थायी पुल राख्नका लागि बेस निर्माण भइरहेको छ । विजयादशमीअघि नै बेलिब्रिज राख्ने तयारी गरिएको छ ।

८५ मिटर लामो पुलको २५ मिटरको आरसीसी भागमध्ये गोरखातर्फको २२ मिटर बाढीले बगाएको छ । पुलको बाँकी ६० मिटर लामो ट्रस भाग भने सुरक्षित रहेको छ ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि गोरखा र धादिङबीचको आवागमन प्रभावित भएको छ । बेलिब्रिज जडान भएपछि आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ३ : ०१ बजे

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण

सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नु पर्छ : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका

जर्मनीको एक अपार्टमेन्टमा आगलागी, तीन भारतीय विद्यार्थीको मृत्यु

एजेन्सी – जर्मनीको बोचमस्थित एक अपार्टमेन्ट भवनमा भएको आगलागीमा परी तीन

म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, नरबहादुरलाई स्कुटर र मोहनलाई बाइक

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ मा बुटवलका नरबहादुर

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूतबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत