विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज « Khabarhub

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित पार्टी उपसभापति पुष्पा भुसालका अनुसार सानेपास्थित म्याक्सिम बैंकेटमा बैठक बस्न लागेको हो ।

निर्वाचनपछिको नियमित पहिलो बैठकमा कांग्रेसको अधिकारिकता प्राप्त गर्ने लगायतका विषयहरूमा छलफल हुनेछ ।

५६ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति गराएर नेपाली कांग्रेसले हिजो गगन थापालाई कांग्रेस सभापति बनाएको छ।

महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे छन् भने उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् ।

सभापति थापाले हिजो नै शपथ ग्रहण गरे पनि अन्य कार्यसमितिका नेताहरूको भने सपथ भएको छैन ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ११ : ३४ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको