इन्डिजविरुद्ध ऐरीको अर्धशतक « Khabarhub

इन्डिजविरुद्ध ऐरीको अर्धशतक


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध आइतबारको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

खेल १९ ओभरमा दोस्रो बलमा पुग्दा ऐरीले ४७ बलमा ५८ रन पुर्‍याएका पूरा गरेर आउट भए । नेपाल ७ विकेटको क्षतिमा १२७ रनको अवस्थामा छ ।

जारी विश्वकपमा नेपालबाट अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।

मुम्बईको वाङ्खडे रंगशालामा वेस्ट इन्डिजले टस जितेर पहिला बलिङ रोजेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  १२ : ५० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क