समानुपातिकको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी « Khabarhub

समानुपातिकको नाम टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फागुन २१ गतेको निर्वाचनमा नमिठो पराजय व्यहोरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार सानेपामा बसिरहेको छ ।

प्रतिनिधिसभा निर्वाचनको परिणामअनुसार इतिहासमै सबैभन्दा धक्का व्यहोरेको कांग्रेसले समानुपातिकतर्फका सांसद छान्दैछ ।

सार्वजनिक चुनावी परिणामअनुसार कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्रै जितेको छ । उता समानुपातिकमा कांग्रेसलाई २० सिट मिलेको छ । तिनै २० सिटका विजेता छनौट गर्न कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक राखेको हो।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ३४ बजे

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द