पहिलो सन्तानलाई जन्म दिँदै सबिन र अनु « Khabarhub

पहिलो सन्तानलाई जन्म दिँदै सबिन र अनु


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कलाकार दम्पति नायक सबिन श्रेष्ठ र नायिका अनु शाहको पहिलो सन्तानलाई जन्म दिने भएका छन् ।

नायक सबिनले अनुसँगको तस्बिर सेयर गर्दै आफू चाँडै आमा–बुवा बन्न लागेको जानकारी दिएका हुन् ।

उनीहरूको फोटोसहितको पोस्टरमा लेखिएको छ, ‘वि आर प्रेग्नेन्ट (हामी गर्भवती छौं) ।’

यो दाम्पत्य जीवनको अर्को चरणलाई सबिनले ‘हाम्रो जीवनकै सुन्दर उपहार’ भनेका छन् ।

गत अशोजमा उनीहरू विवाह बन्धनमा बाँधिएका थिए । लामो समयको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ८ : ५७ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक