शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै « Khabarhub

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक बस्दैछ । बैठक बिहान साढे ८ बजे समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक– २०८१ सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ५७ बजे

भावनाको तीज लक्षित डान्सिङ गीत ‘सर्लक्कै’ सार्वजनिक

काठमाडौं – गायक बद्री पंगेनी र गायिका भावना आचार्यको स्वरमा

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै