डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा « Khabarhub

डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरस्थीत प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि सुरु हुने श्रावणी मेलाको तयारी पुरा भएको छ ।

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्दै श्रावण १ देखि भाद्र ६ गतेसम्म चल्ने श्रावणी मेलाको तयारी पुरा भएको जनाएको छ ।

समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलालाई भव्य र सभ्य बनाउन १४ वटा उप समिति गठन गरिएको र मेला अवधिभर  भजन कृतन, विभिन्न गुरूहरूबाट प्रवचन समेत आयोजना हुने जानकारी दिए । 

श्रावण १ गते चन्द्रबिनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु हुने र मेलाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गर्ने र भाद्र ६ गते मेलाको समापन हुने उनले बताए । 

त्यस्तै सरसफाइ, ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था सबै  मिलाइएको समितिले जनाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ५० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्