मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प « Khabarhub

मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक पूर्ण रूपमा यातायात अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा गएराति सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अबरुद्ध बनेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातको समयमा पहिरो खसेकाले सवारी साधन बीच बाटोमै रोकिएका छन्।

आइतबार बिहान लोडर तथा जेसीबी प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ६ : ४१ बजे

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा