सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू) « Khabarhub

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् । व्यापारीलाई अतिरिक्त शुल्क (कमिसन) तिरेर ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साटेको भेटिन्छ । 

यहाँ फुटपाथमा बस्नेले लाइन बसेर नयाँ तथा सुकिला नोट साट्ने र दसैँको समयमा सडकमा त्यसको व्यापार गर्ने गरेका छन् । 

यसले लाइन बस्न समय नहुने, झन्झट मान्ने सर्वसाधारणलाई सहज भएको छ भने नोट साट्न बसेका व्यापारीलाई पनि धेरथोर आम्दानी हुने गरेको छ । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ५ : ५४ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले