हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का « Khabarhub

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो चेतावनी दिएका हुन् ।

आयोग गलत बाटोमा नजाने अपेक्षा रहेपनि आशंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । आयोगले आफ्नो समूहले नेतृत्व गरेको कांग्रेसलाई मान्यता नदिए आफ्नो पार्टी देशभर आन्दोलन गर्न तयार रहेको उनको भनाइ छ ।

उनले गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलनमा आउने बताए । आन्दोलन गर्नुपर्ने अवस्थामा आए तयार रहन पनि उनले देशभरका कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ३ : १२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित