सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ? « Khabarhub

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको कदमप्रति गम्भीर असहमति जनाएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बमले कानुनमा फिर्ता लिन नमिल्ने मुद्दा फिर्ता लिन लागिएको भन्दै सरकारलाई यही हो सुशासन भन्दै प्रश्न गरेकी छन् ।

‘कानुनमा फिर्ता लिन नमिल्ने मुद्दाको ‘नेगेटिभ सूची’ नै राखिएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दा त्यही ‘नेगेटिभ सूची’ मा पर्छ।’
चेतनशीलहरूले प्रश्न गर्लान्,
सडकमा सुशासनका निम्ति गोली खाएका
कलिला छातीहरूले सोध्लान्, 
महान्यायाधिवक्ता ज्यू ! यही हो सुशासन???

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ५१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको