कमल थापाको नारा : अरूलाई हेरियो धेरैपटक, यसपालि मलाई  (तस्बिरहरू) « Khabarhub

कमल थापाको नारा : अरूलाई हेरियो धेरैपटक, यसपालि मलाई  (तस्बिरहरू)


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम सुरु भएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं-५ का उम्मेदवार कमल थापाले पनि बुढानीलकण्ठमा दर्शन गरेर आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

घरदैलो कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ५ र ३ मा मतदाताहरूलाई भेट्दै उनले अरूलाई हेरियो धेरै पटक यसपालि मलाई हेर्नुस् , नयाँ दल हामी हो राजसंस्था र हिन्दु राष्ट्र फर्काउने हामीले हो, वैकल्पिक पार्टी र देशलाई निकासा दिने हो भनेर उम्मेदवारसँग भोट मागिरहेका छन् ।

तस्बिरहरू

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ११ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको