अशोक चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति « Khabarhub

अशोक चौधरी कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरी–३ बाट निर्वाचन जितेका अशोक चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनाइएको छ।

 राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले उनलाई यस्तो जिम्मेवारी दिएको हो ।

 २०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका चौधरी यही समितिको सदस्यको जिम्मेवारीमा थिए । 

चौधरीलाई कृषि क्षेत्रमा दखल राख्ने नेताका रुपमा चिनिन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : ११ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६