विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा « Khabarhub

विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास– स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४ जना स्थानीय लाभान्वित भएका छन् ।

शिविरमा नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा रमेश अर्याल र मुटुरोग विशेषज्ञ डा कपिल गौतमले स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, थाइराइड, बाथ, छातीलगायत रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

 शिविरमा १२६ जना महिला र ७८ पुरुषले सेवा लिएको वडाध्यक्ष कमल केसीले जानकारी दिए ।  

गत आर्थिक वर्षदेखि विशुखर्क स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । त्यसबाट गाउँका गरिब एवं विपन्न परिवार लाभान्वित भएका छन् । 

‘स्वास्थ्य नै ठुलो धन हो भन्ने पढेका थियौँ’, वडाध्यक्ष केसीले भने, ‘अहिले त्यही विषयलाई व्यवहारमा लागू गर्दै छौँ ।’

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : २३ बजे

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु