सबै नेपालीलाई मेरो सरकार छ भन्ने महसुस गराउने गरी काम गर्छौँ : डीपी अर्याल « Khabarhub

सबै नेपालीलाई मेरो सरकार छ भन्ने महसुस गराउने गरी काम गर्छौँ : डीपी अर्याल


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा जिते पनि देश र जनताले जित्न बाँकी रहेको बताएका छन् । 

ललितपुरमा मंगलबारदेखि सुरू अभिमुखीकरणमा उनले सबै नेपालीलाई मेरा लागि सरकार छ भन्ने महसुस गराउने गरी काम गर्ने बताए। उनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने गरी आगामी सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

उपसभापति अर्यालले निर्वाचनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा, भरोसा, विश्वासका कारण जनताको विश्वास प्राप्त भएको उल्लेख गरे ।

सबैको लगनशीलता, क्षमता राष्ट्रका लागि सुम्पदैँ इतिहास लेख्ने अवसरलाई सदुपयोग गर्न सक्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : १० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका