शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित « Khabarhub

शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्।

आज सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराललाइ पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन्। 

बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उनी पराजित हुन पुगे।

बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : २१ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान