राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै « Khabarhub

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि २२ गतेसम्म राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप’ हुने भएको छ । सो महोत्सवमा विभिन्न देशका ७५ भन्दा बढी लेखक, कवि, विद्वान्, अनुवादक, चलचित्रकर्मी, सम्पादक तथा कलाकारको सहभागितामा हुनेछ ।

महोत्सव नेपाली कथासाहित्यका अग्रणी स्रष्टा गुरूप्रसाद मैनालीप्रति समर्पित रहने निर्देशक सृजना भण्डारीले जानकारी दिए ।

नेपाल, भारत, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, आयरल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, फ्रान्स, डेनमार्क, रुस तथा फिलिपिन्सलगायत देशका सहभागीहरू महोत्सवमा उपस्थित हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कविता वाचन, प्यानल छलफल, कार्यशाला, मास्टरक्लास, सांस्कृतिक प्रस्तुति, चलचित्र प्रदर्शन तथा अन्तरसंस्कृतिक साहित्यिक संवाद हुनेछन् ।

आयोजकका अनुसार महोत्सवले बदलिँदो विश्व परिवेशमा साहित्यको भूमिका, उपचारात्मक शक्ति र सिर्जनात्मक सम्भावनाबारे गहन विमर्शको वातावरण सिर्जना गर्नेछ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ३ : २५ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको