अदालतको आदेशपछि दीपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू) « Khabarhub

अदालतको आदेशपछि दीपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले बुधबार थुनछेक बहस सकिएपछि दुवै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा संकलित प्रमाण तथा अभियोजन पक्षका दाबीका आधारमा अदालतले अन्तिम फैसला नआउँदासम्म थुनामै राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउने आदेश दिएको जनाएको छ। अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ ।

तस्बिरः नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ९ : १४ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो