१९ अंकले घट्यो नेप्से, उत्पादन तथा प्रशोधन समूहमा गयो पहिरो « Khabarhub

१९ अंकले घट्यो नेप्से, उत्पादन तथा प्रशोधन समूहमा गयो पहिरो


२ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अंकले घटेको छ । ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६२२.४८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये २१७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ५७ वटा कम्पनीको सेयर मूल्य बढ्यो । आज ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज नेप्से घट्दा व्यापार समूहबाहेक सबै सबै उपसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन समूह आज सबैभन्दा धेरै अर्थात् १४७.०६ अंकले घट्यो ।
 

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ३ : १३ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि