धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु « Khabarhub

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

धनुषाको जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो ।

उक्त बसमा शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ ।

बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : ४५ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी