धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु « Khabarhub

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

धनुषाको जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो ।

उक्त बसमा शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु रहेको प्रहरीले जनाएको छ ।

बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भीक अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : ४५ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा