ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने « Khabarhub

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ।

एमाले निकट राष्ट्रिय युवा सङ्घका अध्यक्षसमेत रहेका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।

हिजो बसेको सचिवालय बैठकले सो निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो। सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार चयन गरेका हुन् ।

यसअघि उक्त निर्वाचन क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराई निर्वाचित भएको थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ९ : २६ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी