जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा « Khabarhub

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र पूर्वयुवराज पारस शाह जनकपुरमा एउटै होटलमा बसेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका बालेन र पूर्वयुवराज शाह ‘मिथिला यात्री निवास’ मा बसेका हुन् ।

बालेन सोमबार जनकपुरमा आयोजना हुने रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ मा सहभागी हुन हवाइजहाजमार्फत जनकपुर आइपुगेका हुन्।

त्यही होटलमा पूर्वयुवराज पारससँगै पूर्वयुवराज्ञी हिमानी शाह पनि रहेको बताइएको छ। उनीहरू विराटनगर हुँदै जनकपुर आएको बुझिएको छ।

एकातिर समसामयिक राजनीतिमा उदाउँदै गरेका नेता, अर्कातिर पूर्व राजपरिवारका सदस्य—एउटै होटलमा देखिनुले जनकपुरको राजनीतिक र सामाजिक वृत्तमा अनेक अड्कल र चासो जन्माएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : २३ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी