मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु « Khabarhub

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

आमा र अर्को बालक बिरामी


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ । यस्तै आमा र अर्को बालक बिरामी परेका छन्।

चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मासु खाएका आमा र ३ वर्षीय छोरा बिरामी छन् र उनीहरूको उपचार भइरहेको छ। मरेको कुखुराको मासु स्थानीय पोल्ट्री फार्मबाट ल्याएको खुलेको छ। 

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : २२ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा