अर्थसंक्षेप : घरजग्गाबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व, समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु र २० हजार टन ग्याससहित ट्याङ्कर हर्मुजबाट गुजरातमा « Khabarhub

अर्थसंक्षेप : घरजग्गाबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व, समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु र २० हजार टन ग्याससहित ट्याङ्कर हर्मुजबाट गुजरातमा


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नेप्सेमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अङ्कले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । 

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

गत चैतमा घर जग्गा कारोबारबाट कूल छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ रुपैयाँ राजस्व सङ्कलन भएकामा वैशाखमा देशभरका मालपोत कार्यालयले कूल छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन् ।

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : ५७ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत