चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ « Khabarhub

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किका छन् । 

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका सेठ बुधबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन बिमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले विदाई गरेका थिए ।

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका थिए । भने मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

त्यस्तै नेपाली सेनाद्वारा आयोजित बिभिन्न कार्यक्रममा समेत उनी सहभागी भएका थिए । यस भ्रमणले दुईदेशबीच रहदै आएको  सैनिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्धत पुगेको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ३६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार