भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण « Khabarhub

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाल आइपुगेको छ ।

भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत् राहत सहायता नेपाल पुगेको जानकारी दिएको हो ।

नेपाल आइपुगेका औषधि, फरेन्सिक सामग्री, टेन्ट, सरसफाइका सामग्री र स्लिपिङ ब्याग लगायत ११ टन अत्यावश्यक सामग्री नेपाली पक्षलाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालको पुनरुत्थानमा सहयोग पुर्‍याउन भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ५ : ५६ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको