सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह « Khabarhub

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार बिहानै जानकी मन्दिर पुगेका छन् ।

बिहान ६ बजे अगाडि नै जानकी मन्दिर पुगेर उनले दर्शन गरेका हुन् । मन्दिर पुग्दा उनको साथमा पूर्व सांसद अमरेशकुमार सिंहसमेत साथमै देखिए ।

बिहानका राति नै मन्दिर पुग्दासमेत बालेनका समर्थकको भीड लागेको थियो । बालेन जनकपुरमा रास्वपाले गर्न लागेको चुनावी सभामा सम्बोधन गर्न जनकपुर पुगेका हुन्।

आइतबार मात्र काठमाडौंको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपा कार्यालयमा पदभार ग्रहण गरेर जनकपुरधाम पुगेका हुन् । रास्वपाले मधेशबाट फागुन २१ गतेको चुनाव केन्द्रित सभा गर्न लागेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : २५ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले