कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार « Khabarhub

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापाले धमाधम टिकट बाँडिरहेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने उम्मेदवारको छनोटलाई तीव्र पारेका हुन् ।

उनले फागुन २१ को निर्वाचनका लागि पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाको निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए ।

यी हुन् अहिलेसम्म टिकट पाउने कांग्रेसका उम्मेदवारहरू

१- जुम्ला : दिप बहादुर शाही

२- सल्यान : केशबहादुर विष्ट,

३- हुम्ला : जयपति रोकाय,

४- डोल्पा : कर्णबहादुर बुढा,

५- दैलेख-२ : दिक्पाल शाही

६-दैलेख-१: बासना थापा

७- मुगु : खडक बहादुर शाही

८- कालिकोट : हर्ष बम

९- बाजुरा : जनकराज गीरि

१०-. रसुवा : मोहन आचार्य

११- म्याग्दी : कर्णबहादुर भण्डारी

१२- मोरङ ३ : शुनिल शर्मा

१३- अछाम-१ : भरतकुमार स्वाँर

१४- अछाम–२ : पुष्पबहादुर शाह

१५- बैतडी : चतुर बबहादुर चन्द

१६- रूकुम पूर्व : कुसुम थापा मगर

१७- रोल्पा : डा. सुदनकुमार वली

१८- बाग्लुङ-२ : टेकराज पौडेल

१९- प्यूठान : डा गोविन्दराज पोखरेल,

२०- काठमाडौं ३ : दुजाङ शेर्मा,

२१- पाँचथर : नरेन्द्र केरुङ,

२२- तेह्रथुम : सन्तोष सुब्बा,

२३- धनकुटा : दिनेश राई,

२४- इलाम १: निश्कल राई,

२५- ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ

२६- गुल्मी १ : डा चन्द्र भण्डारी

२७- गुल्मी २ : भुवन श्रेष्ठ,

२८- सोलखुम्वु : प्रकाशसिंह कार्की

२९- भोजपुर : बालकृष्ण थापा

३०- काभ्रे २ : मधु आचार्य,

३१- दार्चुला : धर्मानन्द जोशी,

३२- दाङ १ : योगेन्द्र चौधरी 

३३- स्याङ्जा १ : भारत ढकाल

३४- स्याङ्जा २ : भागवत प्रकाश मल्ल

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ०२ बजे

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११