तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी « Khabarhub

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ । यसअघि तनहुँ–२ बाट निर्वाचित भएका भण्डारीलाई कांग्रेसले क्षेत्र नम्बर १ मा सारेको हो ।

तनहुँ–१ मा घर भएका भण्डारी लामो समयदेखि त्यही क्षेत्रमा चुनाव लड्न दाबी गर्दै आएका थिए । यसअघि भएको उपचुनावमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसँग पराजित भएका गोविन्द भट्टराईलाई कांग्रेसले तनहुँ–२ मा उमेदवार बनाएको छ ।

केन्द्रीय सदस्य भण्डारी कांग्रेसभित्र हिन्दु राष्ट्र अभियान चलाइरहेका व्यक्ति हुन् । लामो समयदेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लड्दै आएको तनहुँ–१ मा पौडेल राष्ट्रपति भएपछि कांग्रेसका दोस्रो तहका नेताहरूले प्रतिस्पर्धा गर्न पाएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : २९ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत