कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा खुला प्रश्नोत्तर गर्ने « Khabarhub

कांग्रेसले आज चुनावी प्रतिज्ञापत्रमा खुला प्रश्नोत्तर गर्ने


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ । आज दिउँसो साढे १२ बजेदेखि काठमाडौँको राष्ट्रियसभागृहमा चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्न लागिएको हो ।

बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।

कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले बुधबार धनुषाको जनकपुरधामबाट पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । प्रतिज्ञापत्रमा समावेश विषयमा सोही कार्यक्रममार्फत विस्तृतमा जाकारीसहित प्रश्नोत्तर कार्यक्रम राखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ८ : ५७ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय