चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित « Khabarhub

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । शनिबार दशौँ केन्द्रीय अधिवेशनमा भएको मदतानमा जीवन पराजुलीलाई पराजित गर्दै बलामी अध्यक्षमा दोहोरिएका हुन् ।

जम्मा १४० मत खस्दा बलामीले ९५ र पराजुलीले ४२ मत प्राप्त गरे । बलामी अघिल्लो कार्यकालका अध्यक्षसमेत हुन् ।

त्यस्तै, महासचिवमा गोपीकृष्ण चापागाईं र सचिवमा मदन रिजाल निर्वाचित भए ।

महिला उपाध्यक्षमा दीपज्योति थापा, संगठन उपाध्यक्षमा रघुनाथ सापकोटा निर्वाचित भए । कार्यक्रम उपाध्यक्षको पदनमा कुमार आचार्य निर्विरोध चयन भए ।

कोषाध्यक्षमा मनिस दाहाल र सहकोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ११ : ३९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण