अर्थसंक्षेप : चितवन निकुञ्जबाट २७ करोडभन्दा बढी राजस्व, आर्थिक गतिविधि विस्तारमार्फत् जीडीपी बढाउने मधेशको योजना र विश्वकपमा नपुगेको चीन आर्थिक विजेता बन्दै ! « Khabarhub

अर्थसंक्षेप : चितवन निकुञ्जबाट २७ करोडभन्दा बढी राजस्व, आर्थिक गतिविधि विस्तारमार्फत् जीडीपी बढाउने मधेशको योजना र विश्वकपमा नपुगेको चीन आर्थिक विजेता बन्दै !


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकतामा उच्च प्राथमिकतामा राखेर तदनुरुप कार्यारम्भ गरेको छ ।

प्राकृतिक स्रोत, उर्वर कृषि भूमि, प्रशस्त श्रमशक्ति तथा सीमापार व्यापारको पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेशको आर्थिक क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको निष्कर्षसहित सरकारले उत्पादनशील क्षेत्रको विस्तार, औद्योगिकीकरण र लगानी प्रवर्द्धनका कार्यक्रम अघि बढाएको हो ।

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, दश उद्योगको लाइन काटियो

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि आमनेसामने हुँदै गर्दा चीन यस पटक छनोट नै हुन सकेन। मैदानमा नउत्रिए पनि चीनले आर्थिक रूपमा प्रतियोगिताको सबैभन्दा ठूलो लाभ उठाएको देखिएको छ।

यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा आयोजित विश्वकपले खेलकुद सामग्री, जर्सी र अन्य स्मरणिका उत्पादन तथा निर्यात गर्ने चिनियाँ कम्पनीहरूलाई उल्लेखनीय व्यापारिक फाइदा दिलाएको छ।

सुनचाँदीको मूल्य वृद्धि

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ७ : १२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट