बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली « Khabarhub

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय च्यासलबाट हिँडेका छन्। आइतबार दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक बस्न नसकेपछि उनी पार्टी कार्यालयमा आध घण्टा बसेर निस्किएका छन् ।

उनी आइतबार दिउँसो १ बजे पार्टी कार्यालय प्रवेश गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सरेको छ ।

ओली अहिले पार्टी कमिटीका सबै संरचना अल्पमतमा छन्। अझ महासचिव शंकर पोखरेलले नेतृत्व छाड्नुपर्ने अडान नछाडेपछि उनी निरन्तर दबाबमा छन् । सचिवालय र केन्द्रीय कमिटी दुवैमा अल्पमतमा रहेका ओलीले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीका नाममा आफ्नो बचाउमा प्रतिवेदन लेखाएका छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १ : ५८ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको