एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर) « Khabarhub

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर)


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकले त्रिवि क्रिकेट मैदान पुगेर नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका छन् ।

शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केही समयमै सबै टिकट बुक भएपछि टिकट पाउन नसकेका समर्थक आक्रोशित भएका हुन् ।

एकैपटक ठूलो सङ्ख्यामा दर्शकले टिकट खरिद गर्न खोज्दा धेरै समर्थक टिकट पाउनबाट वञ्चित भएका थिए । टिकट नपाएपछि उनीहरू त्रिवि क्रिकेट मैदान पुगेर आयोजक क्यानप्रति असन्तुष्टि जनाएका हुन् ।

क्यानले भने क्रिकेट मैदानको क्षमताअनुसार उपलब्ध सबै टिकट बिक्री भइसकेको जनाएको छ । टिकट नपाएका दर्शकलाई अनलाइन प्लेटफर्ममार्फत फाइनल खेल हेर्न क्यानले आग्रह गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ६ : २७ बजे

भारतका कुशाग्रको शतक पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित

फाइनल खेल अगाडि रोहित र दीपेन्द्रको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त

भारतका दुबै ब्याटरको अर्धशतक, साझेदारी पनि शतकीय

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड