एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट « Khabarhub

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिक दिएको छ ।

यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ छाडेर पाल्पा–२ गएका थिए । तर पछि रुपन्देही–२ नै फर्किएपछि त्यहाँ रामबहादुर राउतलाई टिकट दिइएको थियो ।

तर पछिल्लो समय राउतलाई पनि पछि हट्न लगाएर गैरेलाई नै उम्मेदवार कायम गरिएको हो । गैरे २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

गैरे पार्टी अध्यक्ष केपी ओली विरोधी समूहका रुपमा चिनिएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : ४६ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२