एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे « Khabarhub

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

गत निर्वाचनमा टिकट नपाएका गैरेले यसपटक भने स्थानीयको विरोधपछि टिकट पाएका हुन् ।

यसअघि, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाल्पा २ बाट उम्मेदवार बन्ने निर्णय गरेका थिए, तर पछि रूपन्देही २ बाटै पौडेलको उम्मेदवारी सुनिश्चित भएपछि पाल्पा २ मा राम बहादुर राउतलाई टिकट दिइएको थियो।

अघिल्लो निर्वाचनमा चुनाव जितेका गैरेलाई टिकट नदिइएकोमा ओली निकटका उम्मेदवारलाई प्राथमिकता दिएको भन्दै आलोचना भएको थियो।

 उनी एमालेको १०औँ महाधिवेशनमा ओली इतर प्यानलबाट पदाधिकारीको उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : २६ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको